Bagmati Samachar Logo
अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्ने भएको छ । अखिल क्रान्तिकारीमा विवाद उत्कर्षमा पुगेपछि असन्तुष्ट पक्षले आज

अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु निजगढ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शिर्ष नेताहरुको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु सो

राप्रपाद्धारा सरकार विरुद्ध हेटौंडा बजारमा राँके जुलुस प्रदर्शन

हेटौंडा । मकवानपुरको हेटौडा बजार क्षेत्रमा राप्रपा मकवानपुरले सरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । बेरोजगारी, मंहगी, भ्रष्टाचार एवम् मुल्यवृद्धी विरुद्ध राँके जुलुस प्रदर्शन गरेको राप्रपाले जानकारी दिएको छ

गठबन्धनको बागमती प्रदेशमा सरकार फेर्ने तयारी

हेटौंडा । बागमती प्रदेशमा सत्तारुढ गठबन्धनबीच सरकार परिवर्तन गर्ने तयारी भएको छ । प्रदेश सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीले शनिबारका लागि संसदीय दलको बैठक बोलाएको छ । सत्तारुढ

शेखर समूहको निष्कर्ष : देउवा कांग्रेसको होइन, गठबन्धनका सभापति भए

हेटौंडा । नेपाली कांग्रेस डा. शेखर कोइराला समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धनको सभापति भएको आरोप लागएको छ । दुई दिनदेखि अनुपम फुडल्यान्डमा बसेको यो समूहको बैठकले

मकवानपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको

आँचलले हेटौंडामा दश जना स्रष्टालाई सम्मान गर्ने

हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान

चालिस वर्ष उमेर पुगेका एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं । चालिस वर्ष उमेर पुगेका एक्लो जीवन बिताइरहेका मह भत्ता पाउने भएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५

बागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन् । पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि मुख्यमन्त्री पाण्डेबिरूद्ध हस्ताक्षर

मकवानपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ५ बोटबारी खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बुधबार खोला तर्ने क्रममा बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका