Bagmati Samachar Logo
सुधन गुरुङको पहिलो निर्णय दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने

काठमाडौं । दोस्रो पटक गृहमन्त्री बनेका सुधन गुरुङले पदभार सम्हाल्दै २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन् । उनले आज दोस्रो पटक गृहमन्त्रीको शपथ ग्रहण गरेसँगै पदधार

वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेयर सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै

सुधन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेन जीहरूलाई प्रहरी परिसर भित्र जानै दिएन

काठमाडौं । राष्ट्रिय जेन जी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटभित्र नै जान दिएन

कमला पुलको निरीक्षण गर्न पुगेका मन्त्री लम्साल स्थानीयको घेराबन्दीमा

काठमाडौं । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल १५ वर्षदेखि पुरा हुन सकेको छैन । सोही पुरा हुन नसकेकको पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनील

रास्वपा अधिवेशन : बागमतीका १३ मध्ये ९ जिल्लाका सभापति निर्वाचित (सूचीसहित)

काठमाडौं । रास्वपाको जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ । सिन्धुपाल्चोकको अधिवेशन भने विविध कारणले

‘सीमाको विषयमा बेलायतको मध्यस्थता खोजेका होइनौं’ ः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीहरूको सहमतिबिना प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने मन्त्री खनालले स्पष्ट पारे । लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले नेपालको सहमतिबिना

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट (नामावलीसहित )

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि अन्तिम प्रतिस्पर्धाका लागि १०

गृहमन्त्रालयद्वारा १८ सहसचिवको सरुवा तथा पदस्थापन, १५ जिल्लामा नयाँ सीडीओ (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी(सहसचिव)को सरुवा र पदस्थापन गरेको छ । गृहमन्त्रालयले जारी गरेको सरुवा तथा पदस्थापन सूचीअनुसार

ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा जेटियुसिसीले आयोजना गरेका पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्र

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ गाडीबारे छानबिन गर्न समिति गठन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको