Bagmati Samachar Logo
‘ओशो सन्यासी’ बनेकी नम्रता योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण

काठमाडौं । ओशो सन्यासी बनेको डेढ वर्षपछि अभिनेत्री नम्रता सापकोटाले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन् ।

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ चौथो संस्करण आयोजना हुँदै

काठमाडौं। सिजन मिडियाले ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्न लागेको हो । लामो समयदेखि सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा

मकवानपुरको थाहा नगरमा सुरु भयो ‘थाहा फिल्म फेस्टिभल’

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा मिनी फिल्म सिटी बनाउने योजनाका साथ आजबाट पहिलो ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ । फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । शुक्रबार साँझ केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि लागेको छ

युवा सांस्कृतिक मंच हेटौडाले होलि पर्वको अवसरमा सांस्कृति कार्यक्रम गर्ने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका २ मा रहेको युवा सांस्कृतिक मंच हेटौडाले हिन्दुहरुको विशेष चाड होलि पर्वको अवसरमा २२ गते सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपालको परम्परागत हिन्दुहरुको विशेष चाड

हेटौंडा औद्योगी महोत्सवमा शान्तिश्रीले दर्शकलाई नचाइन दर्शक

हेटौंडा । हेटौंडामा जारी औद्योगीक मेलामा आज आइतबार युवा पुस्तामा चर्चित रहेका गायिका शान्तिश्री परियारले आफ्नो सांगीतिक प्रस्तुती दिएकी छन् । आजको प्रस्तुतिमा उनले बोल माया।।।, लाउन्न दाजै पिरती।।।, भीर

हलिउड अभिनेता फ्रिमेन दसैँबारे भन्छन्– यो असत्यमाथि सत्यको जित मात्र होइन

काठमाडौं । हलिउड अभिनेता मोर्गान फ्रिम्यानले नेपालीहरुको महान चाड दसैंको प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल ट्वीट र फेसबुकमार्फत उनले दसैंको प्रशंसा गदै पिङ खेलेको र अनय फोटो सार्वजनिक गरेका हुन्।

‘प्रेमगीत ३’ को हिन्दी भर्सन गीत ‘तुम प्यार हो’

हेटौंडा । ‘प्रेमगीत ३’ असोज ७ बाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिट भने प्रचारप्रसारमा जुटिरहेको छ । यस्तैमा फिल्मको नयाँ गीत सार्वजनिक भएको

रमेश प्रसाईले कसे नन्दासँग लगनगाँठो

काठमाडौं । २२ मंसिर । गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गरेका छन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित

तस्बिरमा यस्तो देखियो स्वेताको विवाह

काठमाडौं । २२ मंसिर । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह समारोह गोकर्ण फरेष्ट रिसोर्टमा गरेकि छिन् । कोरोनाको कहरका कारण