तस्बिरमा यस्तो देखियो स्वेताको विवाह

काठमाडौं । २२ मंसिर । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह समारोह गोकर्ण फरेष्ट रिसोर्टमा गरेकि छिन् ।
कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । विवाहमा दुबै तर्फका नजिकका
सिमित ब्क्तिको सहभागिता रहेको छ ।
विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।
तस्बिरः सामाजिक सञ्जालबाट
प्रतिक्रिया दिनुहोस्: