Bagmati Samachar Logo
सरकारले अस्पताल प्रदेशलाई हस्तान्तरण गर्‍यो, ठूला स्वास्थ्य संस्था केन्द्र सरकारले लिएकोमा मन्त्रीहरुको आपत्ति

९ माघ । काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गरेको छ । सरकारले सातै वटा प्रदेशका सामाजिक विकास मन्त्री र सचिवलाई अस्पताल हस्तान्तरण गरेको हो ।

११ गते चिकित्सा शिक्षा विद्येयक पास हुन्छःभट्टराई

९ माघ । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने

केसीको नाममा शिक्षण अस्पतालमा दादागिरी

८ माघ । काठमाडौ । केसीको अनशन र उनले उठाएको मागको चुरो जनपक्षीय छ । यसमा शङ्का गर्ने ठाउँ छैन । तर अचम्म र उदेकलाग्दो कुरा त के छ भने,

डा.केसी उत्सव मनाउन तयार हुनुस्ःयोगेश भट्राई

८ माघ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

६ माघ । काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनदेखि ज्वरो र खोकीले गर्दा आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा

अनशनरत डा. केसी सिकिस्तःउपचारका लागि काठमाडौं ल्याइँदै

३ माघ । काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै इलाम पुगेर १६औँ पटक अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि कठमाडौं ल्याउने तयारी भएको बताइएको छ। इलाममै रहेका

अब निजी स्कुल गैरनाफामूलक

१ माघ । काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले सबै निजी स्कुललाई गैरनाफामूलक बनाउन सिफारिस गरेको छ । साथै सरकारबाट तलब लिने हरेकले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने आयोगको प्रस्ताव छ

डा. केसीको माग बेलैमा संबोधन गर्न चिकित्सक संघको आग्रह

२९ पुस । काठमाडौं । नेपाल चिकित्सक संघले डाँ. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेलैमा पहल थाल्नुपर्ने बताएको छ । आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले

१३ वर्ष नपुग्दै आमा भइन गंगामाया

१८ पुस । हेटौँडा । मकवानपुर राक्सिराङ गाँउपालिका–७ की गंगामाया चेपाङले १३ वर्ष नपुग्दै बच्चा जन्माएकी छन् । आज बुधबार दिँउसो ३ः१५ बजे काठमाडौं स्थित थापाथलीस्थित प्रसुती गृहमा गंगामायाको शल्यक्रियामार्फत

इलाम पुगेका डा. केसीले एक साताकोलागि आमरण अनसन स्थगित गरे .

१८ पुस । काठमाडौं । आमरण अनसन बस्न इलाम पुगेका डा. गोविन्द केसीले सरकारलाई एक सातको समय दिएर आमरण अनसन स्थगित गरेका छन् । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी