Bagmati Samachar Logo
अनलाइन व्यवस्था जानकारी नहुदा कोरियाजाने बिद्यार्थी रातभरि लाइनमा

रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि आजबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन

पत्नी सीताको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान

३ चैत । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् । दाहाल पत्नी

प्रदेश ३ को प्रदेशस्तरीय प्रहरी स्कुल चितवनमा राखिने

३ चैत्र । हेटौडा । प्रदेश नं ३ स्तरीय नेपाल प्रहरी स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालन हुने भएको छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल

पत्नी सिता दाहालको उपचार गर्न प्रचण्ड आज अमेरिका जाँदै

३ चैत । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका

प्रधानमन्त्री ओलीद्वारा न्याम्सको उपकुलपतिमा साहलाई नियुक्ति

२ चैत । काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति

युवा दुर्व्यसनमा फसेर जघन्य अपराध बढ्योःआईजीपी खनाल

१ चैत । धरान । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उर्जाशील युवाशक्ति दुर्व्यसनमा फसेर जीवन बर्बाद पारेको बताएका छन् । उनले दुर्व्यसनकै कारण समाजमा जघन्य अपराध पनि बढेको बताउँदै यसको रोकथाम

मृगौला दिवसमा प्रधानमन्त्री ओलीको पैदलयात्रा

३० फागुन । काठमाडौँ ।विश्व मृगौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएनं) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको

तत्कालिन महाप्रबन्धक शर्मासँग तीन दिन भित्र स्पष्टिकरण माग

२९ फागुन । काठमाडौं । साझा प्रकाशनका तत्कालिन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई मन्त्रालयमा तानेर कारबाहि स्पष्टिकरण सोध । साझा प्रकाशनमा भ्रष्टाचारका कुरा पटक पटक उठेपछि शर्मालाई स्पष्टिकरण सोधिएको हो । शर्माको

राहत शिक्षकको आन्दोलनमा अश्रुग्यास

२० फागुन । काठमाडौं । सोमबार पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र तोड्न थालेपछि शिक्षकलाई प्रहरीले पानीको

भरतमोहन अधिकारीको उपचार खर्च सरकारले ब्यहोर्छःप्रचण्ड

१८ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार उपचाररत अधिकारीको