Bagmati Samachar Logo
हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी रुघाखोकी भएको प्रमाणित

२१ बैशाख । काठमाण्डौ – हुम्लाको ताँजाकोटमा फैलिएको रोग मौसमी रुघाखोकी इन्फ्लूएन्जा भएको पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाण्डौ टेकुमा ५ जना बिरामीको खकारको नमुना परीक्षणपछि इन्फ्लूएन्जा पुष्टि भएको हो

हावाहुरीले छानो उडाउँदा पर्वतका दर्जन विद्यालयमा क्षति

वैशाख १९। पर्वत । बुधबार दिउँसो एक्कासी आएको ठूलो हावाहुरीका कारण पर्वतका विभिन्न स्थानीय तहमा सञ्चालित दर्जन विद्यालयमा क्षति पुर्‍याएको छ । विद्यालयको छानो उडाउँदा बालबालिकाको पढाइ प्रभावित बनेको छ

नेपालमा पहिलो पटक मानिसमा ‘बर्ड फ्लू’, एक जनाको ज्यान गएको पुष्टि

वैशाख १९ । काठमाण्डौ – बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१

हुम्लाको ताँजाकोटमा झण्डै ६ सय जनाको उपचार, रोग अझै पहिचान हुन सकेन

बैशाख १७। हुम्ला – ताँजाकोटमा पुगेको डाक्टरको टोलीले झण्डै ६ सय जनाको उपचार गरेको छ । आइतबार पुगेको डाक्टरको टोलीले शिविर चलाएर मंगलबार बिहानसम्म ५ सय ९२ जनाको उपचार गरेको

नेपालगञ्जमा कक्षा १२ का परीक्षार्थीबाट बोराभरि चिट

बैशाख १७। बाँके – नेपालगञ्ज उप–महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट खटिएको अनुगमन टोलीले मंगलबार नेपालगञ्जका केही परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षाको अनुगमन गरी ठूलो परिमाणमा चिट फेला

हुम्लामा फैलिएको रोगबाट मृत्यु हुनेको संख्या १० पुग्यो

बैशाख १६। हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अपुष्ट रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । सो रोगका कारण हालसम्म २०० भन्दा बढी व्यक्ति बिरामी

दजाकोटमा झाडापखालाबाट बिरामी हुनेको संख्या १५५ पुग्यो

वैशाख १४। गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटमा झाडापखालाका कारण बिरामी हुनेको संख्या १ सय ५५ पुगेको छ । १ सय ४८ जनाको उपचार भैरहेकोमा थप ७ जना झाडापखालाबाट बिरामी

खोलाको पानी पिउन बाध्यः पुरै गाँउ बिरामी, ९८ जनालाई झाडापखाला

बैशाख १३ । गुल्मी । गुल्मीमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ जना बिरामी परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा गाँउलेहरु अचानक बिरामी परेका हुन् । मंगलबार

सञ्जीवनी मावि बन्यो भूकम्प प्रतिरोधी र सुविधासम्पन्न विद्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

११ वैशाख । काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलमा भूकम्प प्रतिरोधी र सुविधानसम्पन्न सञ्जीवनी माध्यमिक विद्यालयका तीनवटा भवनको उद्घाटन गरेका छन् । २०७२ मा आएको भूकम्पका कारण क्षति

आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

बैशाख ६ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन