
जेठ २५। नवलपरासी । सीमा जोडिएको पाल्पाको निस्दि गाउँपालिकाको सार्की डाँडाका ११ जना जंगली च्याउ खाँदा बिरामी परेका छन् । शुक्रबार साँझ जंगलबाट ल्याएको च्याउ खाएपछि समय समयमा रिंगटा लाग्ने,

जेठ २५ । काठमाडौं। शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुले

जेठ २१ । काठमाडौं । सुनसरीको धरानमा तीन सातादेखि फैलिएको डेंगुले महामारीको रुप लिएको छ । ७५ संक्रमित अस्पतालमा छन्। विरामीको संख्या बढिरहेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा

२० जेठ । काठमामाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबार

मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी

संविधान भन्छः शिक्षा निःशुल्क हुनेछ मिना श्रेष्ठ ९ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी लगानीका विद्यालय पनि सम्भव भएसम्म निजी क्षेत्रले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । ‘उत्कृष्ट

जेठ ३ । तानसेन । पाल्पामा छिमेकीको भतेर खाँदा १०५ जनाभन्दा बढी बिरमी भएका छन् । छिमेकीको १३ औं दिनको पुण्यतिथिमा लगाइएको भतेरमा खाना खाँदा तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयहरु

जेठ १। बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० की एकजना १३ वर्षीया बालिका असुरक्षित गर्भपतन गराएपछि गम्भीर बिरामी परेकी छन् । सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गस्तीकाक्रममा बालिका रोइरहेको भेटेपछि घटना

२४ बैशाख । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले कक्षा १२ को परीक्षा सञ्चालनका लागि वरिष्ठता मिचेर कनिष्ठलाई परीक्षा नियन्त्रकमा नियुक्त गरेको छ । बोर्डको अध्यक्ष र सदस्य सचिवको मिलोमतोमा

बैशाख २२। डोटी । डोटीमा बाख्राको काँचो मासु खाँदा १६ जना बिरामी परेका छन् । जिल्लाको दर्श गाउँपालिका १ मेलगडा गाउँमा विशाक्त काँचो मासु खाएको कारण उनीहरु बिरामी परेको बताइएको