Bagmati Samachar Logo
हेटौंडाको आइसोलेसनमा राखिएका पाँच जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा । २२ चैत । हेटौंडाको आइसोलेसनमा रहेका पाँच जनाको कोरोना परिक्षण नेगेटीभ आएको छ । हेटौडाको कर्रामा रहेको श्रमिक माविमा स्थापना गरिएको आइसोलेसनमा रहेका पाँच जना विरामीको कोरोना परिक्षण

उद्योग परीसङ्घद्वारा बागमति प्रदेशका मुख्यमन्त्रीलाई खाद्यान्न हस्तान्तरण

हेटौंडा । २२ चैत । बागमति प्रदेशको उद्योग परीसङ्घले १ सय क्विन्टल खाद्यान्न बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त खाद्यान्न उद्योग परीसङ्घ बागमती प्रदेशका

कोरोना संक्रमित कञ्चनपुरका व्यक्ति महाकालीमा ट्युवमा तरेर नेपाल प्रवेश गरेको खुलासा

काठमाडौँ । २२ चैत । सुदूरपश्चिम प्रदेशमा आज शनिबार तीन जना कोरोना सक्रमित भेटीएका छन् । आजबाट नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमित हुनेहरुमा २१ र ४१

नेपालमा थप तीन जना कोरोना संक्रमित फेला

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

पोखरामा कोरोनाको पोजेटिभ केस देखिएको छैनः प्रवक्ता देवकोटा

काठमाडौं । २१ चैत । पोखरामा कोरोना भाइरस (कोभिड १९)पोजेटिभ केस नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पोखरामा कोरोना भाइरसको पोजेटिभ

को हुन् कोरोना संक्रमित छैठौं नेपाली

काठमाडौं । २० चैत । कतारको दोहा हुँदै नेपाल आएका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार कतारको

उत्तर कोरियाले कोरोनामुक्त देश घोषणा गऱ्यो

एजेन्सी काठमाडौं । २० चैत । उत्तर कोरियाले देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त देश घोषणा गरेको छ । उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक

कोरोनाबाट विश्वमा ४७ हजार २४५ को मृत्यु र नौ लाख ३६ हजार ५० सङक्रमित

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका

इजरायलका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहनु भएको बताइएको छ ।  इजरायलका स्वास्थ्यमन्त्री र

अब काठमाडौ बाहिर दैनिक १ हजार कोरोना भाइरसको नमुना जाँच

काठमाडौ उपत्यका बाहिर अव दैनिक एक हजार जनाको कोरोना भाइरस (कोभिड १९) जाँच हुने भएको छ । सरकारले तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नति गर्नुपर्ने स्थानमा