Bagmati Samachar Logo
पछिल्लो २४ घण्टामा १ सय १६ कोरोना संक्रमित थपिए, ३४ जना डिस्चार्ज

काठमाडौं । ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय १६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७०५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । २९ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको

कोरोनाको श्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

काठमाडौं । २९ असार । कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ

कोरोना भाइरसः २४ घण्टामा थप एक सय १८ जनामा संक्रमण पुष्टि

काठमाडौं । २६ असार । पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य

बुधबार २ सय ५५ जना भेटिए कोरोना संक्रमित

काठमाडौं । २४ असार । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल कोरोना भाइरस सक्रमितको संख्या १६ हजार ४

मंगलबार कहाँ कति थपिए कोरोना संक्रमित (तथ्यांकसहित)

काठमाडौं । २३ असार । उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो समयमा बढिरहेको छ । सोमबार ५४ जना संक्रमित भेटिएको उपत्यकामा मंगलबार केही कम सक्रमित भेटीएका छन् । लकडाउन खुकुलो भएसँगै

नेपाल एयरलाइन्सका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि होटल सोल्टी सिल

काठमाडौं । २२ असार । नेपाल एयरलाइन्सका तीन जना पाइलट र कर्मचारीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । पाइलट र कर्मचारीलाई कोरोना पुष्टि भएपछि काठमाडौंको कालीमाटीस्थित होटल सोल्टीलाई सिल

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा, पाँच जना सैनिक घाइते

गोरखा १७ असार। गोरखा नगरपालिका वडा न.ं ११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा पाँचजना सैनिक घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय

कोरोना अपडेटः थप ४६३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ३ हजार नाघ्यो

काठमाडौं । १४ आइतबार । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

शरीरका अंगअंगमा पार्न सक्छ कोरोनाले असर

रोयटर्स , काठमाडौं । १४ असार । डाक्टर तथा सरूवारोग विशेषज्ञहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। छ महिनाको कोरोना महामारी अनुभवबाट वैज्ञानिकहरू