

काठमाडौं । सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्ने भएको छ। आगामी वर्षको बजेटमा निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कसप सञ्चालन गर्न प्रोत्साहन गर्ने बजेटमा उल्लेख गरिएको हो। साझा

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सकारात्मक लयमा उन्मुख भएको बताएका छन् । उनले अघिल्लो वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि रहेकोमा यो वर्ष ४.६ प्रतिशत पुग्ने प्रक्षेपण रहेको भन्दै यस्तो

काठमाडौं । डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। गभर्नर छनोट सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले पनि राजीनामा दिएका छन् । उनले अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन् । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पौडेलको नाममा नयाँ गभर्नरका

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२८३ देखिको दशकलाई आन्तरिक रोजगारी दशक घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र

हेटौंडा । मकवानपुरको हेटौंडामा आगामी फागुनमा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ हुने भएको छ । निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघ मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक शुन्य दशमलब २३ प्रतिशत अर्थात ६ दशमलब ३२ अंकले घटेर २

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलोपटक हो । नेपाल,

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीको बचत फिर्ता अभियान सुरु गर्ने घोषणा गरेको छ । जस अनुसार त्यस्ता सहकारीका बचतकर्ताले जम्मा गरेको रकममध्येबाट एक लाख रुपैयाँसम्म फिर्ता पाउने भएका हुन् ।