Bagmati Samachar Logo
काठमाडौं महानगरद्वारा २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपमेयर सुनिता

रास्वपा र राप्रपाले बहिस्कार गरेपनि प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

५ लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने भएको छ । बिहीबार संघीय संसदमा आगामी वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलेले भूमिसम्बन्धी कानुन संशोधन

मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढ्यो

काठमाडौं । सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ । आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर बढाएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । उनले मदिरा,बियर सुर्ती र चुरोटको

‘रेलमार्ग’बाट पछि हट्यो ओली सरकार, काँकडभिट्टा–इनरुवा खण्डको जग्गा फुकुवा

काठमाडौं । रेलमार्ग बनाउने भन्दै सरकारले केही वर्षयता रोक्का राखेको इनरुवा–काँकडभिट्टा क्षेत्रको जग्गा फुकुवा भएको छ । यसअघि केपी ओली नै प्रधानमन्त्री भएका बेला रेल निर्माणको ठेक्का लगाउने भन्दै झापा,

ठूला राजमार्गलाई सरकारको प्राथमिकता, यी हुन उल्लेख्य बजेट पाएका सडक

काठमाडौं । सरकारले ठूला राजमार्गको निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ। आर्थिक वर्ष २०८२–०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गको डेडिकेटेट डबल लेन विस्तारका लागि बजेट विनियोजन

आईटी क्षेत्रमा बजेट ७४ करोड

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा सूचना तथा प्रविधि क्षेत्रमा ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न

महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

काठमाडौं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी

हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए