Bagmati Samachar Logo
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौँ । शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोडभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी

नेपाल र बङ्गलादेश विद्युत व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपालको विद्युत बङ्गलादेशमा बेच्नेसम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबिच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ,

सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर देवकुमार कारागार चलान

काठमाडौं । सहकारी ठगी अभियोग लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। मेयर नेकपा एमालेबाट विजयी भएका हुन् । उनले बागलुङमा मात्र सहकारीको डेढ अर्ब बचत अपचलन

नेप्से २५०० माथि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलब ८० प्रतिशत अर्थात ४४ दशमलब ४५ अंकले बढेर २ हजार ५०८ दशमलब ८६

गोरखा मिडियामा सहकारीबाट आएको रकमको जिम्मेवारी लिने रवि लामिछानेको घोषणा

काठमाडौं । रास्वपा सभापति तथा गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेले विभिन्न सहकारीबाट सो प्रालिमा आएको रकम अपचलन भएको विषयमा आफूले जिम्मेवारी लिने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा

सहकारी ठगीमा अपचलन गरेको रकम फिर्ता गरे मुद्दा नचलाउने महान्याधिवक्ताको निर्णय

काठमाडौं । सहकारी ठगी प्रकरणमा सहकारीका सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचल्ने भएको छ । महान्याधिवक्ता रमेश बडालले यस्तो निर्णय लिएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरी बडालले चेक

मेलम्ची भ्रष्टाचारमा दोषी ठहरिएकाहरुलाई आठ वर्ष कैद

काठमाडौं। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले

रवि लामिछानेले गोर्खा मिडियाबाट बुझ्थे मासिक ६ लाखभन्दा धेरै रकम, अरुको तलब कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया प्रालिको सञ्चालक तथा प्रबन्ध निर्देशक पदमा बहाल रहँदा कम्पनीबाट मासिक ६ लाखभन्दा बढी रकम तलबका रूपमा बुझेको पाइएको छ ।

संसदीय समितिले सोधेका ५१ प्रश्नमा रवि लामिछानेले दिएका उत्तर (पूर्णपाठ)

काठमाडौं । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले लामिछानेलाई सहकारीबाट गोरखा मिडियामा आएको अवैध रकम दुरुपयोग गरेकोमा दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। शुक्रबार प्रतिनिधि सभाको वेबसाइटमा उक्त प्रतिवेदन प्रकाशन गरिएको हो। सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१