Bagmati Samachar Logo
सामाजिक सुरक्षा योजनाको प्रचारमा ६७ लाख खर्च

१४ मंसिर । काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक

चार महिनामा ५ खर्बको व्यापार घाटा

१४ मंसिर । काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा व्यापार

छानविनको दायरामा आईएनजीओ, १ खर्ब रुपैयाँको हिसाब मागेका छौँ

१२ मंसिर । काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण मागेको छ। अर्थ मन्त्रालय, महिला बालबालिका तथा

मुलुकभरका २५० कपडा उद्योग बन्द

१ मंसिर । काठमाण्डौं । कपडा उद्योगीहरुले शनिबारबाट मुलुकभरका २ सय ५० वटा कपडा उद्योगहरु बन्द गरेका छन् । नेपाल कपडा उद्योग संघले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शुक्रबारसम्म

तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

२४ कार्तिक । धनुषा । यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५०

केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दालाई शेयर दिइने

२४ कार्तिक । पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार

पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा

२१ कार्तिक । हेटौँडा ।  पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर

४३ करोडको सयपत्री, तिहारमा मात्र ११ करोडको कारोबार

२१ कार्तिक । काठमाडौं । नेपालमा वार्षिक साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ।तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण

२१ कार्तिक । काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढाएको छ । विदेशबाट रेमिट्यान्ससहित सीप र

नेपाल र मलेसियाबीच श्रम सम्झौता

मलेसिया जाने कामदारले कुनै पनि शुल्क तिर्न नपर्ने १२ कार्तिक । काठमाडौं । नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार मलेसिया लैजाने विषयमा समझदारी भएको छ । नेपालका श्रम मन्त्री