Bagmati Samachar Logo
मदन पुरस्कार विजेता पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी तथा मदन पुरस्कार विजेयता साहित्यकार महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भ्रष्टाचारमा उनीसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विदेश पठाउन फर्जी कागज बनाएको आरोपमा तीन अधिकृतसहित ३२ जना पक्राउ

काठमाडौं । विदेश पठाउन फर्जी कागज बनाएको आरोपमा तीन जना अधिकृतसहित ३२ जना पक्राउ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा

प्रहरीले लागूऔषध कारोबारी पक्राउ गर्न ललितपुरमा गोली चलायो

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

नक्कली सर्टिफिकेट प्रकरणमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

काठमाडौँ । नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर महान अभियान नामक पत्रिका दर्ता गरेका थिए । ब्याचलरको नक्कली

९ किलो सुन प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भनेर करिब १ करोड ठगी गर्ने पक्राउ

काठमाडौँ । ठगका महाठग भने जस्तै इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड

३२ वर्षीय युवकविरुद्ध ५२ वटा मुद्दा अधिकां बैंकिङ्ग कसुरका

काठमाडौँ । ओखलढुंगाको चम्पादेवीका स्थानीय शेर बहादुर मगरविरुद्ध ५२ वटा मुद्दा रहेकाल छ । उमेर ३२ पुगेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंसिर २४ गते साँझ ललितपुर महानगरपालिका–१५ हात्तिवनबाट

हेटौँडामा फिरौती माग्दै घरमा गोली चलाए, भतिज सहिततीन जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, स्थित एक घरमा फिरौति माग्दै गोली प्रहार गरेको खुलेको छ । गोली प्रहार गर्ने आफ्नै परिवारको सदस्य भएको रहस्य प्रहरीले खुलाएको छ । ठूलोबुबाको घरमा

नवराज विक हत्या प्रकरणमा २४ जनालाई जन्मकैद

काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई दोषि ठहर गदै जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतबाट ९ जना थुनामा, १० जना छुट्दा बालकृष्णको के हुन्छ ? (नामावलीसहित)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले शुक्रबार आदेश दिएको छ । मंसिर ५ गतेदेखि भएको निरन्तर सुनुवाइपछि शुक्रबार उच्च अदालतले ९ जनालाई थुनामै राख्ने आदेश दिएको छ

भुटानी शरणार्थी प्रकरणमा बालकृष्णलाई छाड्‌नेबारे न्यायाधीशको मत बाझियो, टोपबहादुर लगायत ९ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायत ८ जनालाई थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटमा