Bagmati Samachar Logo
समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी

१८कार्तिक । काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् । यसअघि प्रहरीले पक्राउ

तिब्बती शरणार्थीलाई अब चीनतिरै फिर्ता गरिने

१७ कार्तिक । काठमाडौं । चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको छ । विगतमा कानुनविपरीत तिब्बती शरणार्थीलाई चीनको साटो सरकारले भारतमा निष्कासन गर्दै आएको थियो । तर,

सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

१५कार्तिक । रौतहट । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा। सिके राउतलाई जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । राज्य विरुद्धको

भिआइपीका भ्रष्टाचार सम्बन्धी मुद्दा किन सेलाउँदै जान्छन्

१३ कात्तिक । काठमाडौं । लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबी सहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ । यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा

जेलबाटै मान्छे मार्ने योजना बनाउँछन गुण्डानाइके बस्नेत

१३ कात्तिक । काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ। प्रहरीले सोही हत्या

बारामा तनावः जनप्रतिनिधि नै असुरक्षित भएपछि कार्यालय नै सार्ने तयारी

११ कार्तिक । काठमाडौं । असुरक्षित भएको जनाउँदै बाराको पचरौता नगरपालिकाका जनप्रतिनिधिले कार्यालय सार्ने निर्णय गरेका छन् । शुक्रबार बसेको कार्यपालिका बोर्डको बैठकले कार्यालय सार्ने निर्णय गरेको हो । स्थानीय बासिन्दाबाटै असुरक्षा

उपत्यकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिँदै

२६ असोज । काठमाडौं । दसैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका

निर्मला पन्त हत्या प्रकरणः निलम्बित एसपी विष्टको डिएनए परिक्षण २ ठाउँमा

१५ असोज । काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अनुसन्धानको सिलसिलामा निलम्बित एसपी डिल्लीराज विष्ट,उनका छोरा र अर्का आयुष विष्टको डीएनए नमुना दुई ठाउँमा परीक्षण

१६ बर्षमै बलात्कृत भएँ, तर पनि चुप रहेँस् पदमलक्ष्मी

१३ असोज । टेलिभिजनको दुनियाँमा चर्चित अनुहार र चर्चित लेखक सलमान रुश्दीकी पहिलो श्रीमति पद्मलक्ष्मीले किशोरावस्थामै आफू बलात्कृत भएको बताएकी छिन् । पद्मलक्ष्मी भन्छिन्, महिलाहरु बर्षौंसम्म पनि आफूमाथि भएको यौन

बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया श्रेयाको हत्या

१० असोज । पोखरा । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ