
बैशाख १७। हुम्ला – ताँजाकोटमा पुगेको डाक्टरको टोलीले झण्डै ६ सय जनाको उपचार गरेको छ । आइतबार पुगेको डाक्टरको टोलीले शिविर चलाएर मंगलबार बिहानसम्म ५ सय ९२ जनाको उपचार गरेको

बैशाख १७ ।डोटी । विभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी हुँदा सात सय ४४ हेक्टर वन क्षेत्र नष्ट भएको छ । डिभिजन वन कार्यालय डोटीका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका

१६ वैशाख । पाल्पा । पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४०

बैशाख १६। हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अपुष्ट रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । सो रोगका कारण हालसम्म २०० भन्दा बढी व्यक्ति बिरामी

६ बैशाख । मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा दश हजार भन्दा बढी युवाले बेरोजगारको फारम भरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत् चैत मसान्तसम्म आवेदन लिने भनिए पनि बैशाख मसान्तसम्म म्याद

ललिता निवास क्षेत्रका ४५० रोपनी बढी किता रोक्का १४ वैशाख । काठमाडौ । सरकारले भू–माफियाले कब्जा गरी विक्री गरेका जग्गा फिर्ता ल्याउन शक्तिशाली छानबिन आयोग गठन गर्ने तयारी गरेको छ

१४ वैशाख । काठमाडौं । चौतर्फी विरोध र दवावपछि काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर डोजर लगाएर भत्काएको छ। महानगरपालिकाले डोजर लगाएर ठेकेदारले नियम विपरित बनाएका पसलहरु शनिबार भत्काएको

वैशाख १४। काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ । अन्तर प्रदेश परिषद्को तेस्रो बैठकलाई शुक्रबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री

वैशाख १२। काठमाडौँ । भूकम्पको चार वर्षमा ३ लाख ८२ हजार घरको पुनर्निर्माण सम्पन्न भएको छ । ६ लाख १२ हजारभन्दा बढी घरहरु बन्दै गरेका छन् । भूकम्पले भत्किएका झण्डै २०

१० वैशाख । दाङ । विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला