Bagmati Samachar Logo
हाकिमको संगतले नेताहरु बिग्रिएः प्रचण्ड

२८ कार्तिक । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको संगतले नेताहरु पनि बिग्रन थालेको बताएका छन् । आन्दोलन गरेर मुलुक परिवर्तन गर्ने नेताहरुलाई राजाको पालामा तालिमप्राप्त

जापानमा नेपाली कामदार पठाउन सरकार पहल गर्दै

२८ कार्तिक । काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था

राष्ट्रपति भण्डारी पोल्याड जाने

२८ कार्तिक । काठमाण्डौं ।राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बर पहिलो साता पोल्याण्ड जाने तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति डिसेम्बर १ मा पोल्याण्ड जाने

पत्रकारमाथि प्रतिबन्धः सीएनएनले हाल्यो ट्रम्प प्रशासनमाथि मुद्दा

एजेन्सी २८ कार्तिक । काठमाडौं । केबल न्युज नेटवर्क(सिएनएन)ले व्हाइट हाउसले आफ्नो वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता खारेज गरेको विषयमा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेको छ । जिम एकोस्टा

मुख्यमन्त्रीक ‘शंकास्पद’ निवास

२८ कार्तिक । काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी ।

नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरीए पूर्व मन्त्री सोडारी

२७ कार्तिक । काठमाडौं । पदिय मर्यादा विपरित काम गरेको आरोपमा मन्त्री पदबाट बर्खास्त गरीएका सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकाश मन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि

सुदूरपश्चिमका मन्त्री सोडारी बर्खास्त,सुवेदी नयाँ मन्त्री हुने

२७ कार्तिक । काठमाडौं । सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् । सोडारीले आफ्नो पद अनुकुलको आचरण नगरेको

खोप लगाउनु त यसरी

२७ कार्तिक । विराटनगर ।  “खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले

राखेपमा रिक्त तीन सदस्य नियुक्त

२७ कार्तिक ।  काठमाडौँ । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना,

कमल थापाका कारण एकता भाँडियोःराणा

२७ कार्तिक । काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो कारण नभएर कमल थापाकै कारण पार्टी एकता नभएको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राणाले परिपक्व