Bagmati Samachar Logo
भारतीय नेताको घोषणा चुनाव जिते प्रत्येक घरमा १० लिटर रक्सी सित्तैमा, महिलालाई २५ हजार दिने

भारतमा हुने चुनावको विषयले यतिबेला सबैतिर चर्चा पाइरहेको छ । विश्वको ठूलो लोकतान्त्रिक मुलुक यति बेला चुनावमय भएको छ। यही चुनावको तातिएको माहोलमा नेताहरुले आफ्नो पक्षमा भोट तान्नका लागि विभिन्न

किशोरीको सामूहिक बलात्कार, आरोपी तीन पक्राउ

९ चैत । काठमडौं । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६

विप्लवका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ पक्राउ

९ चैत । काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन समातिएका छन् । उनी सहित ८ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष

नेपालको उपाधि जित्ने सपना चकनाचुर, फेरि भारतसँग पराजित

८ चैत । विराटनगर । पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक फाइनलमा

द्धन्द्वकालमा लुकाइएका चार थान बन्दुक बरामद

८ चैत । अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५, गुरासेडाँडामा लुकाइ राखेको अवैध हातहतियार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले स्थानीय

लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

८ चैत । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् । आज बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको

राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर बनाएको विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोेडस्थित रातो घरले चिनिएको नेकपा कार्यालयमा नेपाल

अनलाइन व्यवस्था जानकारी नहुदा कोरियाजाने बिद्यार्थी रातभरि लाइनमा

रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि आजबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन

भारतीय भन्सारले पेट्रोलियमपदार्थ बोकेको ट्यांकर रोक्यो

भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक

भारतीय नम्बर प्लेटको ट्रकबाट धादिङमा १६४ किलो चरेस बरामद

लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको ठूलो मात्राको चरेस प्रहरीले बरामद गरेको छ । पृथ्वी राजमार्गमा सवारी चेक जाँचका क्रममा प्रहरीले १६४ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको हो । जाँचका क्रममा