
११ चैत । सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा

११ चैत । काठमाडौं । नेकपा विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । भेरी कर्णाली बुद्धीजिवी संगठनका अध्यक्ष धनराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो । प्रधानमन्त्री केपी ओलीले
बेरोजगार हुनुहुन्छ र रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन भने आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोस् । सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन आह्वान गरिसकेको छ र विभिन्न वडा

जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा

काठमाडौं उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलका लागि अध्ययन थालिएको छ। मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभागले

उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपी जिसी आज सोमबार बिहान ११ बजे

चीनको एक रसायन कारखानामा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । चीनको पूर्वी जियाङसु प्रान्तमा रहेको कारखानामा बिहीबार दिउँसो शक्तिशाली विस्फोट भएको थियो । बिस्फोट भएको २
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज धनराज शाही कालिकोटमा पक्राउ परेका छन् । उनलाई प्रहरीले कालिकोटको रातागामबाट सोमबार विहान ११ बजेतिर पक्राउ गरेको जिल्ला

११ चैत । काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समुहका कोशि ब्युरो इन्चार्ज पुष्कर श्रेष्ठ धरानबाट गिरफ्तार भएका छन् । उनलाई प्रहरीले श्रेष्ठलाई धरानबाट गएराती समातिएका प्रहरीले जनाएको छ ।

१० चैत । हेटौडा । हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा आज भएको अफ्रिकन क्लव दफिन्ससंग सशस्त्र प्रहरीको एपिएफ क्लव पराजित भएको छ । हेटौंडा–१०