Bagmati Samachar Logo
तोकिएकै समयमा होला त राजापाको महाधिवेशन ?

२३ चैत । काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पहिलो महाधिवेशन तोकिएको मितिमा नहुने नहुनेमा विस्तार बहस सुरु भएको छ । नयाँ बर्षको सुरुमा नै हुने भनिएको महाधिवेशन हुने

बारा र पर्साका हावाहुरी पीडितका लागि कर्णाली प्रदेशले १ करोड दिने

२३ चैत । सुर्खेत । कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावित पीडितलाई एक करोड सहयोग गर्ने भएको छ । शनिबार बसेको मन्त्रीपरिषदको बैठकले राहत स्वरुप एक करोड दिने

धादिङका स्थानीयले प्रहरीलाई बुझाए १६ थान अवैध भरुवा बन्दुक

२३ चैत । काठमाडौं । धादिङको खनियाबास गाउँपालिकाको स्थानीयहरुले १६ थान अवैध बन्दुक प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले स्थानीयले बुझाएको १६ थान भरुवा बन्दुक शुक्रबार पत्रकार सम्मेलन

भोलि भेनेजुएलामा सत्ता पक्ष र विपक्षले सँगसगै कार्यक्रम गर्ने

२२ चैत । एजेन्सी । भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले शनिबार राजधानी काराकसमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्ना तर्फबाट शक्ति प्रदर्शन गर्ने भएका छन् । सत्तारुढ दल युनाइटेड सोसलिष्ट

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोलसहित एकजना पक्राउ

२२ चैत । सप्तरी । जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम

टुँडिखेलमा घोडेजात्राको रौनक

२२ चैत । काठमाडौँ । काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला प्रदर्शन गरिएको छ । सेनाले

अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने

अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ । सरकारले अत्यावश्यक सेवामा अवरोध गर्न नपाउने निर्णय गरी यसको जानकारी राजपत्रमार्फत गराउने भएको हो । सार्वजनिक हितका

देशभरकै मौसम बदली, तराईका सिमाना र पश्चिमी पहाडमा हावाहुरीको संभावना

उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले

प्रदेश २ मा आजदेखि पुनः एसईई परीक्षा सुरु

प्रश्नपत्र आउटपछि प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यमिक एसइई परीक्षा आजदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसईई परीक्षा

पार्टी सभापति र जिल्ला सभापतिबीच टकराब

२१ चैत । काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा र पार्टीका जिल्ला सभापतिहरुबीच विशेष महाधिवेशनको विषयलाई लिएर टकराब बढेको छ । जसको मूल जरो हो जिल्ला सभापतिहरुको सुझाव बेगर पार्टी