Bagmati Samachar Logo
ओलीजी र म झ्याप्पै मिल्यौंः प्रचण्ड

१९ कार्तिक । काठमाडौ । पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा

उपराष्ट्रपतिको चियापान सम्पन्न

१९ कार्तिक । काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत ११३९ का अवसरमा आयोजना गरेको चियापान सकिएको छ । सोमबार उपराष्ट्रपतिको कार्यालयमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको

पार्टीभित्र मौरीको जस्तो एकता हुनुपर्छः मन्त्री पण्डित

१९ कार्तिक ।काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताएका छन् । प्रेस चौतारी प्रेस सङ्गठन मोरङद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने

मेयर कुटपिट

१९ कार्तिक । स्याङ्जा । चापाकोटका नगरप्रमुख शिव गिरी कालीकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिवार बेलुका रारा पुगेर फर्किएपछि

नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

१९ कार्तिक । काठमाडौं । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन

कर्मचारी समायोजन विधेयक प्रति कर्मचारी नै असन्तुष्ट

१९ कार्तिक । सरकारले अध्यादेश मार्फत ल्याउन लागेको नयाँ समायोजन ऐनको विधेयकमा प्रस्ताव गरिएका व्यवस्थाप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन् । सहज रूपमा स्थानीय तह, प्रदेश र संघमा समायोजन गर्ने उद्देश्यसहित ऐनको

देशले एउटा गणतन्त्रवादी व्यक्ति गुमायोःप्रचण्ड

१८ कार्तिक । काठमाडौं । मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको निधन भएकोमा पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुख व्यक्त गरेका छन् । देशले एउटा गणतन्त्रवादी महत्वपुर्ण व्यक्ति

समिरमानकी श्रीमती पक्राउ प्रकरणः तीन गोलीकाण्डमा हतियार दिएको दाबी

१८कार्तिक । काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् । यसअघि प्रहरीले पक्राउ

प्रहरी र स्थानीयबासीबीच झडप,प्रहरीले महिलामाथि दुव्र्यवहार गरेको आरोप

१८ कार्ति । उदयपुर । कसमस सिमेन्टको चुनढुँगा ढुवानीको विषयमा विवाद हुँदा उदयपुरको कटारी नगरपालिका ४ मा प्रहरी र स्थानीय झडप भएको छ । डिएसपी धुब्र श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीले

सहयोगको पर्खाइमा दलित विद्यालय

१८ कार्तिक । रोल्पा । समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी