ताजा अपडेट
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

सभापति गगन थापाको निर्देशनमा का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बोलाइएको जानकारी पदाधिकारी र सदस्यहरूलाई दिएका छन् ।

दुलालकाअनुसार मंसिर ८ गते मंगलबार दिनको १ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…