ताजा अपडेट
राजनीति

कांग्रेस महाधिवेशन : निर्वाचनको अघिल्लो दिनसम्म महाधिवेशन प्रतिनिधि थपेपछि ७ हजार ३७७ पुगे

कांग्रेस महाधिवेशन : निर्वाचनको अघिल्लो दिनसम्म महाधिवेशन प्रतिनिधि थपेपछि ७ हजार ३७७ पुगे

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधि संख्या थपिएका छन्।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि ७ हजार ३७७ जना पुगेका छन्। यसअघि महाधिवेशन प्रतिनिधि ७ हजार २५५ जना थिए।

अहिले १२२ जनाको नाम थपेर ७ हजार ३७७ जना पुर्‍याइएको हो। १४औँ महाधिवेशनमा ४ हजार ७४३ मतदाता थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…