

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीका अधिकांस आकांक्षीलाई भेटेर चाहेको पदमा उम्मेदवारी दिन भनेका छन् । मंगलबार क्रान्तिकारीको नेतृत्व चयन लागि उम्मेदवारी दर्ता भएको

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताए । नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा,

काठमाडौं । कास्कीको सूर्यदशन सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेलगायत ७ जनालाई जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउन माग राख्दै उच्च अदालत पोखरामा पुनरावेदन भएको छ । जिल्ला अदालत

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको अहिलेको सरकारले एकपछि अर्कोगरि अवैध काम जारी राखेको भन्दै आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ माघमा संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो

काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार जिल्ला अदालतले उनलाई ५० लाख धरौटीमा

बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा

काठमाडौँ । नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । नेकपा एकीकृत समाजवादीमा जाने भन्दै आएका गौतम फेरी एमालेमा जाने भन्न थालेका छन् । नेकपा एकता अभियानका महासचिव डीवी

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा नेतृत्वको लागि तीन पक्षीय भिड्न्त हुने भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा पक्षबीच भिड्न्त

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धी रिट खारेज हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला