Bagmati Samachar Logo

पत्रकार महासंघमा आज चुनाब

काठमाडौं । पत्रकारहरुको साझा संगठन पत्रकार महासंघको चुनाव आज हुँदै छ । निर्वाचन मार्फत पत्रकारहरुले नयाँ नेतृत्व चयन गर्दै छ ।
बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान तालिका रहेको छ । देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामा नेतृत्व प्यानल चुनाबै मैदामा छ । आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुँदै छ ।