Bagmati Samachar Logo

म्याद थपका लागि लामिछानेलाई सातौ पटक अदालतमा

काठमाडौं । रास्वपका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिएको हो । हिजो मात्रै विरगञ्जका बाट बयान सकाएर कास्की लगिएका लामिछानेको यो सातौ पटक अदालतमा उपस्थिती हो । सहकारीको रकम दुरुपयोगमा अझै अनुसन्धान नसकिएकोले आज पनि म्यादको लागि अदालत लगिएको प्रहरीले जनाकाएको छ ।