नेपाल–भारत बिचको ८ सय ९२ वटा सीमास्तम्भ गायब

नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा सीमास्तम्भ ९पिलर० गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ।
नापी विभागका अनुसार कार्यदलले हालसम्म १हजार ७सय ६३वटा मर्मत गरेको छ भने २हजार ४सय ४५ वटा पिलर नयाँ निर्माण गरेको छ। यसअघि बिछ्याइएका पिलरमध्ये विभिन्न कारणबाट ८सय ९२ वटा हराएको विभागको भनाइ छ।
नागरिक दैनिकमा बाट।
प्रतिक्रिया दिनुहोस्: