थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७

काठमाडौं । ९ जेठ । नेपालमा थप २० जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।
सेती प्रादेशीक अस्पतालमा ३ जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज हुनेको संख्या भने ७० जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्: