काठमाडौं । ८ जेठ । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।
शुक्रबार, ३० असोज २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…