होटौंडा ।२१ बैशाख आइतबार । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ४४ हजार ७ सय १ पुगेको छ। शनिबार मात्रै कोरोना संक्रमणबाट ५ हजार १ सय ४८ को मृत्यु भएको छ। आइतबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार हो ।
सोमबार, २३ कात्तिक २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…