Bagmati Samachar Logo

विश्वभर कारोना बाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघ्यो

होटौंडा ।२१ बैशाख आइतबार । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ४४ हजार ७ सय १ पुगेको छ। शनिबार मात्रै कोरोना संक्रमणबाट ५ हजार १ सय ४८ को मृत्यु भएको छ। आइतबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार हो ।