Swornakshar Logo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लकडाउन पछि

सामान्य मानिसको जीवन कष्टकर भएको भन्दै बाबुराम भट्राइले सरकारको ध्नाकर्षण गराएका छन् ।

सरकारले मानवीय गतिविधी घरभित्रै सीमित राख्न देशव्यापी लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारीमा जीवन धान्नेहरूको जीवन कष्टकर बन्दै गइरहेकाले डा. भट्टराईले सरकारसँग ज्यालादारीको समस्या बुझ्न आग्रह गरेका उनले ।

उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्‌, देशक लकडाउनु ७ दिनभन्दा बढी लम्बिनसक्छ, अतः कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं। ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्‍यो, संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोग मोडेल हुनसक्छ।ु