Bagmati Samachar Logo

फ्रान्सबाट नेपाल आएकीमा कोरोनाको संक्रमण पुष्टि

काठामाडौं । १० चैत । फ्रान्सबाट काठमाडौं आएकी  एक नेपालीमा कोरोना भाइरस देखिएको । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी  एक नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

१९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए ।