Swornakshar Logo

दक्षिण कोरियामा कोरोना भाइरसबाट २ हजार बढि संक्रमति (अपडेट)

१६ फागुन । काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमति हुनेको सङ्ख्या २ हजार ३३७ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको बताइएको छ ।

विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट यो भाइरस फैलिएको थियो ।