Swornakshar Logo

प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पतालमा

२४ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली नियमित डायलासिस गर्न महाराजगञ्जको मनमोहन कार्डियो भाष्कुलर सेन्टरमा पुगेका छन् ।

महाराजगञ्जको मनमोहन कार्डियो भाष्कुलर सेन्टरमा पुगेका छन् ।

महाराजगञ्जको मनमोहन कार्डियो भाष्कुलर सेन्टरमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरे लगतै उनी अस्पताल पुगेका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।