ताजा अपडेट
समाचार

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु
alb{of lgs'~hdf b'n{e kf6]af3 alb{of /fli6«o lgs'~hdf a'waf/ b]lvPsf] b'n{e kf6]af3 . oxfFsf kf6]af3n] ko{6snfO{ nf]EofPsf] 5 . tl:a/ M gf/fo0f 9'+ufgf, /f;;

८ भदौ । काठमाडौं । पाटेबाघको आक्रमणमा परि बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारू रहेको बताइएको छ ।

प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गरेको बेलामा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

थारुको घटनास्थलमै मृत्यु भएको बाँस्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…