Swornakshar Logo

यी हुन् नेकपाका ३२ विभागका प्रमुख

३१ साउन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले पार्टीका ३२ वटै विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी वाँडफाँड गरेको छ ।
आजको सचिवालय बैठकले बामदेब गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
पार्टी सचिवालय बैठकले स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेलसहित ३२ वटै विभागतको टुंगो लगाएको छ । विभागसँगै ७ वटा प्रदेशमा सहइन्चार्ज पनि चयन गरेको छ ।