Swornakshar Logo

सांसद पदबाट प्रतिनिधिसभा सदस्य यादवले दिए राजीनामा

२८ साउन । काठमााडौं । प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन् ।
सभामुखको सचिवालयका अनुसार सांसद यादवले राजीनामा बुुझाएका छन् तर, औपचारीक रुपमा निर्णय हुन भने बाँकी नै छ ।

यादवले राजीनामा दिएको समाजबादी पार्टीका एक नेताले बताएका छन् । तर उनको राजीनामाबारे पार्टीले निर्णय भने लिइसकेको छैन्।

सरकारले यहि मंसिर १४ गते उपनिर्वाचनको मिति तय गरेको छ। यदि यादवको राजीनामा स्विकृत भएमा प्रतिनिधिसभामा समेत थप एक सिट खाली हुनेछ । भने प्रतिनिधिसभा सदस्यका लागि दुई स्थान कास्की क्षेत्र नम्बर २ र सप्तरी १ मा उप निर्वाचन हुनेछ ।