त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर भवनमा आगलागी
२७ साउन । काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको छ ।
विद्दुत सर्ट भएपछि भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले बताए ।
अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: