ताजा अपडेट
अर्थ/वाणिज्य

नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर
;Demf}tf kqdf x:tfIf/ a]Olhªdf cfOtaf/ g]kfn nufgL af]8{sf k|d'v sfo{sf/L clws[t dxfk|;fb clwsf/L / lrlgofF k|ltlglwaLr ;Demf}tf kqdf x:tfIf/ ub}{ . t:jL/M ;'/]Gb|axfb'/ g]kfnL, a]Olhª, /f;;

१५ वैशाख । काठमाडौं । नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) मा आज नेपाल तथा चीनका विभिन्न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ ।

पहिलो हस्ताक्षर नेपाल लगानी बोर्ड तथा इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सहयोगको संरचनाका विषयमा भएको थियो ।

दोस्रो हस्ताक्षर नेपाल ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी र इकोनोमिक ज्वाइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजबीच सोही विषयमा भएको थियो । तेस्रो हस्ताक्षर चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएशन तथा नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच सझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…