Swornakshar Logo

हनुमानढोका पुगेर प्रधानमन्त्रीले गरे वसन्त श्रवण

२७ माघ । काठमाडौं । वसन्त पञ्चमीका अवसरमा आइतबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्दै ।