Swornakshar Logo

उपराष्ट्रपतिले लगाए भाईटीका

२३ कार्तिक ।

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाईटीका लगाए । उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाईटीका लगाउनु भएको हो ।
आफ्नो एक दिदी र एक बहिनी गृहजिल्ला रोल्पामा भएकोले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाईटीका लगाउनु भयो । उहाँलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाई दिनुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुन