Swornakshar Logo

बाबुरामले लगाए भाइटीका

२३ कार्तिक ।
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् ।
भट्टराईले ११ बजेर ५५ मिनेटकै शुभसाइतमा भाइटीका लगाएको बताइएको छ ।

दिदीबहिनी र दाजुभाइबीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन्