
१४ माघ । काठमाडौं । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै नेपालले तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय

१२ माघ । काठमाडौं । कीर्तिमानी रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेट लिए पछि नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको

४ माघ । काठमाडौं । नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि ट्वेन्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै

२८ पुस । काठमाडौँ । आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा

२० पुस । हेटौंडा । मकवानपुरको हेटौंडामा प्रथम उपमेयर कप भलिबल प्रतियोगीता २०७५ हुने भएको छ । जिल्ला खेलकुद विकास समिती मकवानपुर र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाको आयोजनामा

१५ पुस । हेटौडा । नेकोस अन्तराष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक विजेतालाई आइतबार हेटौडामा मकवानपुर जुडो क्लबले सम्मान गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेकोस अन्तरास्ट्रिय जुडो प्रतियोगिता

९ पुस । हेटौडा । ३ नं. प्रदेशको राजधानी हेटौँडामा आजबाट पाँच दिने प्रदेश स्तरीय “एनफा लाईसेन्स कोचिङ कोर्ष” सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एनफा) र मकवानपुर

२७ कार्तिक । काठमाडौँ । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना,

२४ कार्तिक । काठमाडौं । हप्ताको तीन लाख पाउण्ड स्ट्रर्लिङ्ग पारिश्रमिक लिने गरी रहीम स्ट्रर्लिङ्गले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । २३ वर्षका इंग्लिस फरवार्ड स्ट्रर्लिङ्ग अब

२२ कार्तिक । काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले भारतसँग १ १ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । म्यानमारको थुवुन्ना रंगशालामा भएको खेलमा सुरुवाती समयमा गोल