
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको उपाधि दौडमा अर्जेन्टिना, पोर्चुगल, इंग्ल्यान्ड, मोरोक्को, नेदरल्यान्ड्स, फ्रान्स, क्रोएसिया र ब्राजिल छन् । शुक्रबार (भोलि) देखि विश्वकप फुटबलको क्वार्टरफाइनल सुरु हुँदा सेमिफाइनलमा कुनकुन टिम

काठमाडौं । साउदी अरबले कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउदै ऐतिहासिक जित निकालेको छ । मंगलबार (आज) भएको खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै साउदी अरबले ऐतिहासिक

काठमाडौं । फिफा २०२२ को विश्वकप फूटबल कतार को दोहामा आयोजित हुँदै छ । ६४ खेल आयोजना हुनका लागि दोहामा ७ नयाँ रङ्गशाला बनेका छन् । फिफा विश्वकप आइतबारबाट सुरु

काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको हो । नेपालको जितमा अन्जन विष्टले गोल गरे ।

काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो । पोखरामा

काठमाडौं । विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलको फाइनलमा स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा मंगलबार भएको सेमिफाइनलमा एपीएफले

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ । क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत सहभागी नेपाल त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको आइतबार मध्याह्न मृत्यु भएको

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैतर्फ नेपाल आर्मीले स्वर्ण जितेको छ । पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा एपीएफ र प्रदेश १ ले जित हात पारेका छन्। स्याङ्जाको वालिङमा शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० को फराकिलो गोल अन्तरले

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालास्थित भलिबल कभर्डहलमा भएको खेलमा नेपाल पुलिस क्लबले