Bagmati Samachar Logo
अखिल क्रान्तिकारी निर्वाचन : महासचिव लगतय बहुमत पदाधिकारी जनार्दननिकट निर्वाचित

काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । गत शनिबार भएको चुनावको मतपरिणाम आउनेक्रम जारी छ । बुधबार आएको मतपरिणाअनुसार जनार्दन शर्मानिकट रोशन थापामगर ६०१ मत ल्याएर

मोर्चा बनाएर नै विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकता गर्न नहुने बताएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा गरेको विचार सभालाई सम्बोधन गर्दै उनले अहिले एकता नभए

सत्तारुढ दलहरूको बैठक बोलाएर प्रधानमन्त्रीले भने– संसदमा विपक्षीलाई हाबी हुन दिनु हुदैन

काठमाडौं । संसदको हिउँदे अधिवेशन यहि १८ गतेबाट सुरु हुदै छ । अधिवेशन सुरु हुनु भन्दा पहिला नै सत्ता पक्ष र विपक्षहरु मोर्चाबन्दीमा जुटेका छन् । केहि दिन पहिलाबाट नै

सदर र बदर मतको बखेडाले अखिल क्रान्तिकारीमा तीन दिनदेखि बाल्मीकीमा मतगणना हुन सकेन

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा,हेमन्त राई,सुदीन पौडेल र उपदेश यादव पक्ष सहमतिमा नआउँदा मतदान भएको तीन दिन पुरा हुँदा समेत अन्तिम मत गणना सुरु भएको

अखिल क्रान्तिकारीमा फेरि लफडा, विश्वविद्यालय र विशेष प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौं । अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । खासगरी विश्वविद्यालय विशेष र उपत्यका विशेष प्रदेशको मतगणना सुरु

जनताले विश्वास गरे भने ०८४ मा दुई तिहाइ ल्याउन सक्छौं : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाली जनताले विश्वास गरेमा आगामी चुनावमा दुई तिहाइ सिट जित्न पनि सकिने बताएका छन्। काठमाडौंमा आइतबार भएको पार्टी धु्रबीकरण कार्यक्रममा

अहिलेका प्रधानमन्त्री केपी ओली भन्दा राम्रो काम गर्न सक्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री

अखिल क्रान्तिकारीको चुनावमा फेरि विवाद, मतपत्र नै हराएपछि सापकोटा पक्षले खन्याइदिए पानी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चुनावको मतगणनाका क्रममा मधेश प्रदेशमा विवाद भएको छ। मतगणनाका गर्दा पाँच मत कम भेटीएपछि अध्यक्षका उम्मेदवार विजय प्रकाश शर्मा सापकोटा

अखिल क्रान्तिकारीको चुनाव : ३३ पदाधिकारीसहित ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को ३३ पदाधिकारी र ३१२ सदस्यका लागि यहि १२ गते माघमा मतदान हुदै छ । जसमा कुल ५०० जनाको उम्मेदवारी

अध्यादेशबाट मुलुक चलाउनु खोज्नु निरंकुशता होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा