Bagmati Samachar Logo
रास्वपा महाधिवेशनमा वर्षमानले भने–शुसानको विषयमा सहकार्य गर्न तयार छौँ

काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र रास्वपाबीच कयौं समानता रहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेको

बालेनलाई देवानन्दसँग तुलना गर्दै सिके राउतले भने प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहको ‘स्टाइलिस र ड्यासिङ भन्दै प्रशंसा गरेका छन् ।

रवि–बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । म अस्ति असार ४ गते मात्रै ७१ वर्ष पुगेर ७२ वर्ष लागेँ। तर आज तपाईंहरूलाई देख्दा र यो मञ्चमा सबै मभन्दा उमेरले धेरै पछिका साथीहरू देख्दा म आफैँ

विप्लवलाई ठूलो धक्का, १२ जनाले दिए सामूहिक राजीनामा

काठमाडौँ । नेकपा माओवादीका १० केन्द्रीय सदस्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका छन् । महासचिव नेत्रविक्रम चन्द विप्लवको कार्यशैलीको आलोचना गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले कम्युनिस्ट आन्दोलनलाई

मैले अतिरिक्त अधिकारको अभ्यास गरेको होइन : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको प्रष्ट पारेका छन् । विधान संशोधन हुँदा पदाधिकारीको संख्या बढाइएको र मनोनीतको संख्या पनि

रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक, केन्द्रीय सदस्यका लागि २१ हजार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र प्रक्रिया सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार एक सूचना जारी

भावुक हुँदै रविले सम्झिएँ पार्टी दर्ता गर्दा नागरिकता जुटाउन परेको सकसदेखि प्रहरीले हत्कडी लगाएकोसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदै छ । महाधिवेशनको औपचारिक सुरुवात हुनुअघि भरतपुरस्थित दियालो फुडल्यान्डमा पार्टीको अन्तिम केन्द्रीय समितिको

रास्वपा महाधिवेशनमा प्रचण्ड , ओली नजाने वर्षमान र प्रदिपलाई पठाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई पठाउने भएको छ। चितवनमा आइतबारदेखि सुरू हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी

महाधिवेशनअघि पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ। शनिबार दिउँसो १ बजे चितवनको होटल सिएमटीमा केन्द्रीय समिति बैठक बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। महाधिवेशन

जन्मदिनकै दिन सक्रिय राजनीतिबाट बिदा लिए पूर्वसभामुख महराले

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट सन्यास लिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा