Bagmati Samachar Logo
समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छः प्रचण्ड

२१ कार्तिक । पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । प्रेस चौतारी

बालुवाटारबाटै सरकार सञ्चालन

२१ कार्तिक । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली

निधि र गच्छादार को वरिष्ठ ?

२१ कार्तिक । काठमाडौं ।कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका

राप्रपा एकताको प्रक्रिया शुरु

२० कार्तिक । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा ९प्र० का अध्यक्ष पशुपतिशम्शेर

महासमिति बैठक सार्ने कांग्रेसको निर्णय, गच्छादार उपसभापति

२० कार्तिक । काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसीर अन्तिम हप्ता हुने भएको छ । केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठक मंसीर २८ देखि पुस

ओलीजी र म झ्याप्पै मिल्यौंः प्रचण्ड

१९ कार्तिक । काठमाडौ । पहिलो संविधानसभा चुनावको बेला म सम्झिन्छु, माओवादीले कहाँ चुनाव जित्छ, बढीमा चाररपाँच सिट जित्छ भन्थे मान्छेहरु । हामीले तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेलको प्रस्ताव राख्दा

पार्टीभित्र मौरीको जस्तो एकता हुनुपर्छः मन्त्री पण्डित

१९ कार्तिक ।काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताएका छन् । प्रेस चौतारी प्रेस सङ्गठन मोरङद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने

देशले एउटा गणतन्त्रवादी व्यक्ति गुमायोःप्रचण्ड

१८ कार्तिक । काठमाडौं । मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको निधन भएकोमा पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुख व्यक्त गरेका छन् । देशले एउटा गणतन्त्रवादी महत्वपुर्ण व्यक्ति

सबै मिलेर जनताको समृद्धि ल्याउनु पर्नेःप्रचण्ड

१६ कार्तिक । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले सबै मिलेर जनताको चाहना अनुसार समृद्धि ल्याउनु पर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले सानेपामा आयोजना गरेको चियापान

देउवा र पौडेल तीन सातापछि भेट हुँदा पनि खुलेर बोलेनन्

१५ कार्तिक । काठमाडौँ । काँग्रेसका शीर्ष तहका नेताहरूबीच भ्रातृ संस्था नेविसङ्घको विधानको विषयलाई लिएर बढेको बेमेल अझै ‘नर्मल’ हुन सकेको छैन । पार्टीको महासमिति बैठक सुरु हुन झण्डै २०