
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गरेका छन् । एमसिसी पास भएपछि पहिलोपटक उनले आफ्नै निवास खुमलटारमा पत्रकारहरूलाई बोलाएर एमसीसीबारे आफ्ना दृष्टिकोण बताएकाछन् । ‘प्रचण्ड’

काठमाडौं । सत्तारुढ दलले एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने भएका छन् । सत्तारुढ दलले तयार पारेको व्याख्यात्मक घोषणामा कम्प्याक्ट इण्डोप्यासिफिक रणनीति नभएको भनिएको छ । आइतबार प्रधानमन्त्री

काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको

काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी छ । बैठकमा एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न विवादका कारण सरकारबाट बाहिरीने कि कसरी

काडमाडौं । बिहीबार बिहानदेखि नै काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरबाट र्याली नाराबाजीसहित प्रदर्शन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप लगाउने बताएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जनता समाजावादी

काठमाडौं । बिहिबारदेखि प्रतिनिधिसभामा एमसीसीको बारेमा छलफल सुरु हुँदैछ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भने दुई पक्ष देखिएको छ । उसले एमसीसीका बारेमा के गर्ने भनेर प्रष्ट

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्। प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना

काठमाडौं । सत्ता गठबन्धनका तीन दलहरुका शिर्ष नेताहरुको छलफल पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भेट्न बालुुवाटार पुगेका छन् । एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरु माओवादी केन्द्र,