सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय, समर्थन पनि फिर्ता
काठमाडौँ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: